बादललाई हराउँदै देवकोटा विजयी


जेठ ६, २०७८, बिहीबार | विहान ११:५८ बजे | 20


राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन्।
आज भएको उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै देवकोटा विजयी भएका हुन्।
उनले ५०८८ मत प्राप्त गर्दा बादलले भने ४ हजार १४ मत मात्र प्राप्त गरे। देवकोटा कांग्रेस र माओवादीको समर्थनमा उम्मेदवार बनेका थिए।

Comments