आज विहानै लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प
जेठ ५, २०७८, बुधबार | विहान ०२:१४ बजे | 55
बुधबार बिहान लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं र हेटौंडामा समेत समेत महसुस गरिएको थियो । भुकम्बाट केही क्षति भए नभएको विवरण भनेआउँन बाँकी रहेको छ ।