मच्छिन्द्रनाथको रथजात्रा जेठ १ गते प्रारम्भ हुने


बैशाख २९, २०७८, बुधबार | साँझ ०४:२३ बजे | 30


आर्यवलोकेश्वर रातो मच्छिन्द्रनाथ ललितपुर पुल्चोक स्थित नवनिर्मित रथमा आज विराजमान हुनु भएकोछ । सम्पूर्ण मानव जगतका पालनकर्ता दुःख हरणकर्ताको रथजात्रा जेठ १ गते प्रारम्भ हुनेछ ।
गत वर्षको अन्यौलतालाई अनुभवको रूपमा लिएर यस पटक अत्यन्त डरलाग्दो र भयाबह रूपमा फैलिएको अयखष्म–ज्ञढ को संक्रमण समेतलाई ध्यानमा राखी सुरक्षित तरिकाले जात्रा सम्पन्न गर्न सम्बन्धित सबैमा बिनम्र आग्रह छ ।

Comments