सहकारीलाई पूर्ण डिजिटलाइ जेशन गर्नमा कानूनि अड्चन


बैशाख २९, २०७८, बुधबार | दिउँसो ०३:५८ बजे | 45


काठमाडौं । सहकारी क्षेत्रका अगुवाहरुले हालको ऐन कानुन सहकारी मैत्री हुन नसकेको बताएकाछन् । मिडिया इन्टरनेसनलले बुधबार आयोजना गरेको वेबीनार कार्यक्रममा उनीहरुले ससानो पुँजी परिचालन हुनेहुँदा सहकारी क्षेत्रलाई आगामी बजेटले पनि सम्बोधन गर्ने अपेक्षा गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सहकारी मैत्री हुनुपर्ने बताउनुभयो । अध्यक्ष कँडेलले आगामी वर्षको नीति, बजेट र कार्यक्रममा राख्नुपर्ने विषयलाई सहकारीको तर्फबाट आफुहरुले माग पत्रहरु पेश गरिसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो क्षेत्रबाट अर्थमन्त्री, भूमीव् यवस्था सहकारी, गरिबी निवारण मन्त्री, सचिव र रजिष्टारहरु समक्ष आफ्ना माग पत्रहरु पेश गरिसकेकाछौं । सहकारी क्षेत्रलाई डिजिटलाइ जेशन गर्नका लागि भरपुर प्रयासहरु भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो । तर केही कानुनी समस्याका कारण सहकारी क्षेत्र पछाडि परेको उहाँको भनाई छ । उहाँले सहकारीलाई क्लिरिङ हाउस तथा नेश्ननल पेमेन्ट गेट वे सिस्टम देखि फोन ट्रान्सफर, एटिएमलगायतमा जोड्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष कँडेलले सहकारीलाई पुरै प्रविधि मैत्री बनाउनुपर्छ भनेर आह्वान पनि गरिएको बताउनुभयो । सहकारीहरु हिजोदेखि नै कम्प्युटर जाइजेशन गर्दै सफ्टवयरको माध्यमबाट विभिन्न खालका सेवाहरु अहिले पनि दिँदै आएको उहाँको भनाइ छ । कोभिड–१९ का कारण वित्तीय क्षेत्रमा डिजिटलाइ जेशनको महत्वलाई झनै बढाएको अध्यक्ष कँडेलले बताउनुभयो ।
उहाँले सहकारी अभियानलाई डिजिटलाइ जेशनतर्फ जानुको विकल्प नभएको पनि बताउनुभयो । उहाँले वित्तीय क्षेत्रलाई प्रविधिमैत्रीबनाउन सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । संघीय ऐन कानून सहकारी मैत्रीनभएको उहाँको भनाईै छ ।

कार्यक्रममानेपाल बचत तथाऋण केन्द्रीय सहकारी संस्थाकाअध्यक्ष परितोष तौड्यालले कोर बैंकिङ सिस्टमभित्रडिजिटल बैंकिङका सबै विषयलाई राखेर नेफ्सकुनभित्रनयाँ टेक्नोजोटिको शुरुवातगरिएको बताउनुभयोसबै किसिमकाएकाउन्टिङ सफ्टवेयरले एक आपसमाअन्तरसहकारी कोरोबार भुक्तानीगर्न सक्ने विधिबनाएको उहाँले बताउनुभयो ।
उहाँले नेफ्सकुनले एपिआइकनेक्ट नेपाल भरिका सहकारीलाई दिने तयारी गरेको पनिबताउनुभयो । सहकारीलाई पूर्ण डिजिटलाइजेशनगर्नकालागिआफूहरु सक्रिय रुपमालागेको उहााको भनाई छ ।

सोहीकार्यक्रममा नेशनलकोअपरेटर्स एलायन्सका सहअध्यक्षगोविन्दशर्मा पौडेलले डिजिटलाइजेशनमाबैंक वित्तिय संस्थाले धेरैनै फड्को मारेको भएपनि सहकारी क्षेत्र केहीपछि परेको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय सहकारी महासंघको नेतृत्वमाकानूनिअड्चनहरुलाई समाधानगर्न मुख्यपहलगरिनुपर्नेमाजोड दिनुभयो । उहाँले नेपाल सरकारका ऐन कानूनले सहकारीलाई रोकेको भन्दै यस्ता ऐन कानूनलाई सुधार गरेर लैजानुपर्ने बताउनुभयो ।सहकारी क्षेत्रमा सबैलाई आर्कषणगर्न डिजिटलाइजेशनको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ । कार्यक्रममाआयोजक संस्थामिडियाइन्टरनेसनलकाअध्यक्षमाधवनिर्दोष तथा सहकारी कर्मीहरु हरीप्रसादपाण्डे र जनार्जन सापकोटाले सहकारीहरुले डिजिटल सेवामागतिलिनुपर्नेमाजोड दिएकाथिए ।  


गोविन्द शर्मा
नेपालको सहकारी क्षेत्रमाकतिको डिजिटलाईजेशनग¥यौं सहकारी क्षेत्रमा भित्रिएका डिजिटलाई जेशन मिनराजकँडेल नेपालको सहकारी क्षेत्रमा बैंकिङ सेक्टर धेरै अगाडिबढेको अवस्था छ । डिजिटलाईजेशनमाफोकस गर्नुपर्ने । नेपालमा सहकारी क्षेत्रमायहाँहरुले गरिरहेको अवस्थामाडिजिटलाईजेशको अवस्था के छ ?शुभारम्भव नेष्नल सहअध्यक्ष गोविन्द प्रसादशर्मा भ्वाइस माउन्टधौलागिरी  कोरोनाभइरसबाटविश्वनै महामारीको विज्ञानलाइ नै च्याजेन्जगरि महामारी आएको छ । हिजो मात्र सहकारी क्षेत्रलाई मायागर्ने कोभिडमा संविधान सभाका सदस्यप्रदेश सांसद पशुपतिचौलागाई सरकारले स्वास्थ्यलाई ध्यानदिनुपर्ने थियो । स्वास्थ्यकामापदण्डप्रयोग गर्नुपर्ने देखिन्छ ।यसलाई बैंक वित्तिय संस्थाले धेरैनै फड्को मारेको अवस्था छ । सहकारी क्षेत्र प िनमहत्वपूर्ण खम्बाको रुपमाआएको छ ।
अहिले अवस्थामा धेरै सहकारीले डिजिटलाईजेशनप्रयोग गरेको अवस्था छ । नेपाल सरकारका ऐन कानूनमा सहकारपिलाई रोकेको अवस्था रहेको छ । नेपाल सरकार र सम्बन्धीतनिकायले प्रयास गर्नुपर्ने देखिन्छ ।
ऐनकानूनमा सुधार गरेर विश्वव्यापीमाहोलमा संसार भरि सहकारी सञ्चालन रहेकाछन् । अमेरिकाजस्तो शक्तिशालिा राष्टमा प िनसहकारी रहेको छ । यो संसारभरिको मोमेन्टमा सबै संस्थाहरु खडाभएकाछन्े ।
डिजिटतलाईजेशनमा धेरै नै अगाडिगएको देखिन्छ । कानूनी कुरा देखाएर गर्न खोज्ने संस्थालाई पनि राक्नखोजेको देखिन्छ सहकारी क्षेत्रमा बैंक वित्तिय संस्थामाजुनसुकै एटिम प्रयोग गर्न सक्ने  । प्रतिस्पर्धामा सहकारी पनिजानुपर्ने देखिन्छ । मान्छेले इजि एक्सेस खोजि रहेको हुन्छ । सहकारी क्षेत्रमा सबै मान्छेलाई आर्कषणगर्न डिजिटलाईजेशनको महात्वपूर्ण भूमिका छ । विभाग राष्ट्र वैक। सहकारी मोमेन्टबाट डिजिटलाई जेशनमा कारण वास्तवमा जोकिएका पारिश्रमिक न्यूनतम १५ हजार भनेको केहि होइन ् ।
धेरै प्रविधिहरु भित्रिएको छ । दजर्नौ संस्थाआएकाछन् । वैकसँग सहकारी क्षेत्रबाटै यो हुन सकेको छैन ।  प्रारम्भिक संस्थाले केहि केहि गरिरहेकाछन् । यसकालागि सबै कुरा ऐन नियमहरु सुधार गर्नु जरु।री छ ।डिजिटलाईजेशनलाई अगाडिबढाउन जरुरी छ । नेपाल सरकार वोर्ड लगायत सबै संस्थाले ध्यानदिनुपर्ने देखिन्छ ।
क्लिरिङ हाउसको पनि कुरा उठेको छ । सहकारीमापनिक्लिरियडहाउसको ृठको देखिन्दैन । कर्जा सुचनापनिअगाडिबढेको देखिदैन ।
आगगिम ादिनमा सहकारी अगाडिबढ्नुपर्ने देखिन्छ । अहिलेको २१ औँशताव्दिीमाखुम्च्याउने किसीमको भन्दापनि सेवादिनकालागिउपभोक्ताभढडार धेरै किसिमका सहकारी आएकाछन् । सबैल ाई सदस्यसँगआमजनतासँग सहजपुहुचकालागिडिजितलाईले महत्वपूर्ण भूमिका खेल्न सक्छ । संस्था केन्द्रीय संघ सहकारी विभागले ध्यानदिनुपर्ने देखिन्छ । सबैको हातहातमा सिस्टम र प्रविधिको विकासले गर्दा सबैले फाइदापाउन सकनु सहकारी क्षेत्रमा पनि ।

हरि प्रसादपाण्डे
सहकारी डिजिटल क्षेत्रमा के के गरिरहेका छ । हस्पिटलबाट पेमेन्ट गरे । संक्रमितगनेको पैसा संक्रमितनभएको क्यासलेस डिस्टमबाटपनि नवकान्छिपुर ३ वर्ष हुनलाग्यो । सेवालाई निरन्तर चालु नै छ । कतिले घरमै बसेर म्यानेजगरिरहेकाछौं । अपिसमा १५ प्रतिशत स्टापले काम गरेकाछौं । डिजिटलाई धेरै राम्रो भएको छ ।
अभियानबाट सर्पोट भएनकिभन्ने आएको छ । पोलिसीमान्छेलाई गर्दै आएकोछ । सबै सदस्यका काम अगाडि बढाउँदा इमानदारसँगकाम गरेमात्यो भन्दा राम्रो पोलेसि केहि इन्टरप्राइजिज अबवचततथा सरकारले ६ वटाइन्सोरेन्स त्यसमाजोडिएर जाने भएको उहाँले बताउनुभयो । विश्वऋण परिषदले नेपालको ऐनको कार्यन्वयनको विषयचुनौतिको विषयबनेको बताए ।  नेप्कुलने हामिले सोचिरहेको हाम्रो सर्भिस पुग्नुपर्छ । 

Comments