रहेन्न् वरिष्ठ गायक प्रेमध्वज प्रधान
बैशाख २३, २०७८, बिहीबार | विहान १०:०८ बजे | 30
वरिष्ठ गायक प्रेमध्वज प्रधानको बिहीबार निधन भएको छ। छातिमा समस्या देखिएपछि बिहान वसुन्धरास्थित न्युरो अस्पताल भर्ना गरिएकोमा उनको पौने २ बजे निधन भएको हो।
उनले घुम्तीमा नआउ है, नमान लाज यसरी, गोरेटो त्यो गाउँको जस्ता चर्चित सदाबहार गीतहरु गाएका छन्।