राष्ट्रिय युबा संघ नेपालबाट हेल्थ डेस्क सञ्चालन
बैशाख २२, २०७८, बुधबार | विहान ०५:४४ बजे | 35
राष्ट्रिय युबा संघ नेपालले उपत्यकाको बौद्धस्थित पिपल बोटमा हेल्थ डेस्क सन्चालन गरेका छन् । कोरोना भइरसको लहर रोकथाम तथा नियन्त्रणका लागी उपत्यका लगायत अन्य विभिन्न जिल्लाहरुमा निशेधज्ञा लागू गरेको ५ औं दिनमा पानी, मास्क, सीनिटेजरलगायतका सामग्रीहारु उप–माहसचिब योगेन्द्र लामा (वाला) को नेतृत्वामा गरेका हुन ।
लामाका आनुसार हाल राष्ट्रिय युवा संघ नेपालले नंया बानेश्वर, गोगवु, कलन्की, भक्तपुर र कोटेश्वर गरि ५ ठाउँमा हेल्प डेस्क स्थापना गरेका छन ।
कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष वचन सिंह, सह अध्यक्ष किरण पौडेल, महासचिव रमेश आचार्यले स्वाथ्य सामाग्री, उप महासचिब योगेन्द्र लामा ( वाला ) लाई हस्तान्तरण गरेका थिए ।