सिमा सुरक्षामा नेपाल प्रहरी र शस्त्र प्रहरीको कडानिगरानी


बैशाख १९, २०७८, आइतबार | विहान ०३:५२ बजे | 30


महेश सिंह
सिरहा । नेपाल लगायत बिश्व भरी तीब्र गतिमा फैलिएको कोरोना महामारीको तरास्ले बिश्व आतंकीत बनेका छन् । नेपालमा पनि दिनानुदिन कोरोनाको बिरामी थपिदै जादा नेपाल सरकारले सर्बसाधारणलाई कोरोनाको महामरीबाट बच्न नेपाल र भारतको सिमा क्षेत्रमा आवत जावतमा बैशाख १५ गते देखि नेपाल भारतको सिमा नाका पुर्ण रूपमा कडाई गरेको हो ।

बिगतको बर्षमा पनि कोरोना भाईरसले बिश्व भरी बिटनडा मचाएका थिए। कोरोनाभाईर्सको संक्रमित तिब्रगतिमा बडिरहेको छ।नेपाल सरकारले बैशाख १५ गतेदेखि पुर्ण रुममा सिमा नाका बन्द गरेका हुन।
[[img2]]
सिरहाको नबराजपुर गाउँ पालीका सिमा क्षेत्रमा पर्ने सिमा प्रहरी चौकी झाझ पटीका इन्चार्ज सैलेन्द्र यादवको कमान्डमा खटीएका प्रहरी टोलिले तैनाथ रहेका छन् ।  शस्त्र प्रहरी बल झाझ पटीका ईन्चार्ज प्रहरी निरीक्षक राम चन्द्र लाउजीका कमान्डमा खटीएका प्रहरीले कडा रूपमा सिमा नाका बन्द गरेको शस्त्रका जवान प्रबिन यादव ले जानकारी दिनु भयो ।

महामारी बाट बचन सर्बसाधारण लाई जन्चेतना दिदै बाटोमा हिडने सर्बसाधारण निःसुल्क माक्स वितरण गरेका छन् । उक्त प्रहरीको सराहनीय काम हेरेर स्थानीयले खुशी हुँदै प्रहरी प्रतिको हेर्ने दृस्ठि कोण सकारात्मक रहेको भन्दै धन्यवाद दिएको सम्बन्धि वडाका अध्यक्ष मनोज यादवले जानकारी दिनु भयो ।

फाेटाेमा हेर्नुहाेस्...

Comments