विस्का जात्राः यस्तो छ आजको कार्य तालिका


बैशाख ५, २०७८, आइतबार | विहान ०९:२६ बजे | 45


१. दिनको १२ः०० बजेसम्म गुठी संस्थान कार्यालयबाट भैरब, भैरवीको पूजा सम्पन्न गर्ने ।
२. दिनको १ः०० बजेसम्ममा रथमा डोरी बाँध्न लगाउने ।
३  दिनको २ः०० बजे बाजागाजासहित खड्ग तलेजु पूजारीलाई बुझाउने ।
४. दिनको ४ः०० बजे भैरवनाथ रथमा राखी गःहिटीबाट परिक्रमा गराउने ।
५. दिनको ५ः०० बजेसम्म परिक्रमा सिध्याई खड्ग र श्री भैरवनाथलाई भित्र्याई जात्रा सम्पन्न गर्ने ।

Comments