लेसर एडजुटेंट स्टाँंक चरा कृषि क्षेत्रमा पनि रहनसक्ने
असार ५, २०७७, शुक्रबार | दिउँसो ०२:०८ बजे | 35
काठमाडौं । बिशेषगरी सम्रक्षित क्षेत्र र निकुन्ज्मा मात्रै पाइने बिश्वास गरिएको लेसर अजुटेन्टस्टोर्क लुम्बिनी र कपिलबस्तुका कृषि क्षेत्रमा पनि देखिन थालेको छ ।यो तथ्य भारत्को प्रकृति सम्रक्ष नफोउन्देशानर अन्तर अस्तृयक्रेन समाजका बैज्ञानिक डा.गोपीसुन्दरको नेतृत्वमा नेपालको ख्वप कोलेज र त्रिचन्द्र बहुमुखी क्याम्पस्का उपप्राध्यापक कमलराज गोसाइ, कलेजका विद्यार्थीहरु, बिजय महर्जन र रोशिला कोजु, प्रकृती सम्रक्षा नफोउन्देशान्का बैज्ञानिक स्वाती किटुरले पत्ता लगाएका हुन ।
हालसम्म यस प्रजातिको चरा राष्ट्रिय निकुन्ज र सम्रक्षित क्षेत्रका वनहरुमा मात्र सुरक्षित हुने विश्वास गरिएको थियो तर यस सोध अनुसन्धानले मानव वस्तिको आस्पास्का खेतबारिमा पनियोचरा अप्रशस्त पाइने तथ्य खुलेको डा.सुन्दर र गोसाइ बताउन्छन ।मानिसको उपस्थितिले गर्दा यस प्रजा अतिका चराहरु नपाइने बिश्वास यसै शोधबाट तोडिएको छ ।
कृषि योग्य ठाउ यस चराको लागि आवश्यक सम्पुर्ण तत्वहरु जस्तै गुन्ड्(नेस्ट्) बनाउनका लागि रुख्, खाना र सकरात्मक जनबिश्वास पाइने भएकोले यो प्रजा अतिको चराको आवादी भएको तथ्य डा.सुन्दर बताउनुहुन्छ ।कृषि क्षेत्र भित्रका तालहरु, बार्है महिना लगाइने बिभिन्न बालिहरु लेयस चरालाई जिवन प्रदान गर्ने डा.सुन्दर बताउनुहुन्छ ।
यस चराल ेकृषि क्षेत्र र पानी छेउका सिमल र पिपलको रुखमा दशदेखी बिसगुन्ड (नेस्ट)को कोलोनी बनाउने र पोखरी र खोलाका सर्प्, भ्यागुत, घोङीजस्ता जन्तु खाने तथ्य बिजय महर्जन र रोशिलाको जुपत्तलगएका हुन ।उनिहरुले छमहिनका बिच १०१ वटागुन्ड (नेस्ट) मा ६ महिनामा १६२ वटा बचेरको २५० घण्टासम्म अध्ययन गरेका हुन ।सोही सोधमार्फत महर्जन र कोजुले सम्रक्षित क्षेत्रमा मात्रै नभई कृषि क्षेत्रहरुमा पनि वन्यजन्तुको अध्यायन अनुसन्धान्को लागी राम्रो क्षेत्रहुनसक्ने तथ्य स्थापित गर्न सफल भएका छन । त्यस्तै यसै सोध्को बिवरण सर्युक्तराष्ट अमेरिकबाट प्रकाशित हुने “वाटरबर्द्स“ र बेलायतबाट प्रकाशित हुने “वाटरफोउल“ नामक दुइवटा जर्नलमा प्रकाशित पनि भएको छ ।