नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सभा संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल


चैत १७, २०७७, मङ्गलबार | विहान ०८:०५ बजे | 25


रत्नकाजी प्रजापति
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश सभा संसदीय दलको नेतामा निवर्तमान आन्तरिक मामला मन्त्री मा. शालिकराम जमरकट्टेल, उपनेतामा मा. कुमारी मोक्तान, प्रमुख सचेतकमा मा.बुद्धिमान माझी तथा सचेतकमा मा. प्रतिमा श्रेष्ठ प्रजापती चयन भएकी छन् ।

हिजो बसेको बागमती प्रदेश सभा  संसदीय दलको  बैठकबाट सर्बसम्मत  रुपमा नेताहरुको चयन गरियको हो। सचेतक श्रेष्ठ भक्तपुर जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुन्छ।।।

Comments