देशमा जहानीयाहरुको बिगबिगी छ्दै छ ः नेता महतो


चैत ११, २०७७, बुधबार | दिउँसो १२:२७ बजे | 55


महेश सिंह

सिरहा । लहान जन युद्ध लडेका नेता राम परिक्षण महतो अहिले गाउँ मै सिमित रहेका छन् । २०६२÷ २०६३ सालमा जान जोखिममा राखेर बन्दुक उठाएका नेता महतो अहिले गाउँ कै राजनीति मा सिमित रहेका छन् ।  देशमा जहानीयाहरुको बिगबिगी निकै नै फस्टाएको उनले बताए।
देशमा गरिब असहाय र पीडितहरु लाई स्वस्न गर्ने गरेका जमिनदारहरु सास्न र जमिनदारी पर्था लाई माओवादी केन्द्र ले त्त्कालिन उनमुलन गरेका थिए।देशमा परिवर्तन ल्याउन निकै नै संर्श गर्नु परेको उनले बताए।

कमरेड महतो का अनुसार पार्टी स्थापीत र देश संघीयतामा गई सके पछी देश परिवर्तन तिर उन्मुख भएको नेता महतो ले बताए।देशमा पुनः जमिन्दारहरुको बिगबिगी बडेको देखिन्छ
। पार्टी स्थापित भए संगै पार्टी सरकारमा जान लागदा  ठुल–ठुला नेताहरु ले पद्ध लिनमा लिप्त रहेको बताए ।देशमा राजनीति खौला बौला भएको हो।सम्पुर्ण नेकपा पार्टी का राजनीति कर्मि साथीहरूमा आउदै गरेको होली पर्वको सुभ कामना दिएका छन् ।

Comments