वाइसिएल भक्तपुरको संयोजकमा नरेश


चैत ५, २०७७, बिहीबार | दिउँसो ०३:४३ बजे | 50


नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएल नेपालको ४ र ५ गते बसेको चौथों पुर्ण बैठकले यही जेठ २८–३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । संगठनले विभिन्न निर्णयहरु सार्वजनिक गर्दै वाइसिएल नेपाल भक्तपुर जिल्लाको संयोजकमा नरेश वाइवा चयन भएका छन् भने, इञ्चार्जमा दिनेश थपलिया (आक्रोश) लाई तोकिएको छ ।

Comments