भाज्यापुखुस्थित जलेश्वर मन्दिर पुनःनिर्माण कार्यको निरीक्षण
चैत ५, २०७७, बिहीबार | दिउँसो १२:३६ बजे | 35
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ स्थित भाज्या पुखुको मध्य भागमा अवस्थित जलेश्वर मन्दिर पुनःनिर्माण कार्य बिहीबार स्थलगत निरीक्षण गर्नुभएको छ ।