भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खोखो प्रतियोगिता
चैत २, २०७७, सोमबार | विहान १०:५७ बजे | 50
भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खोखो प्रतियोगिता पनि चालू छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीलगायत भक्तपुर नपाका जनप्रतिनिधिहरुले भक्तपुर नपा वडा नं। १० को आयोजनामा लामगाल पुखु नजिकको खेलमैदानमा भएको खो खो खेल निरीक्षण गर्नुभयो ।