भक्तपुर नगरव्यापी विद्यालयस्तरीय उसु प्रतियोगिता सुरु


चैत २, २०७७, सोमबार | विहान १०:५२ बजे | 35


सहिद दिवसको अवसरमा भक्तपुर नपाद्वारा आयोजित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय उसु प्रतियोगिता २०७७ वडा नं. ३ को आयोजनामा सोमबार पदम कलेज प्रांगणमा सम्पन्न भयो । प्रतियोगिताको उद्घघाटन भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो ।

Comments