अन्तर नगर बुद्धिचाल खेल प्रतियोगिताको निरीक्षण
चैत २, २०७७, सोमबार | विहान १०:४४ बजे | 15
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म महेश्वरी बैंक्वेटमा सञ्चालन भइरहेको अन्तर नगर बुद्धिचाल खेल प्रतियोगिताको सोमबार निरीक्षण गरेका छन ।