दोश्रो र तेश्रो दिन पनि अध्ययन र अवलोकण जारी
फाल्गुन २७, २०७७, बिहीबार | विहान ०३:३६ बजे | 25
आज भक्तपुर जिल्ला वचत संघ तथा ऋण सहकारी सस्था लि . भक्तपुरले दुई दिनको दिन सहभागीहरूलाई शुभ विहानी समयमा साइट भिजित साराङ्गकोट पोखराको, तालवाराही ,रोयल पोखरा वचत तथा ऋण सहकारी सस्थामा परिचायत कार्यक्रम पछि सो रोयल पोेखराको व्यवस्थापकले सस्थाको संक्षिप्ति कक्षा लिएर ईतिहास देखि वर्तमान सम्मको कुराहरूले सहभागीकोहरू वताई ज्ञानबताउनु भएको छ , छव्वडि वाराही दर्शन र व्यास वचत तथा ऋण सहकारी सस्थामा लि मा पनि अध्ययन र अवलोकन गरियौ र वन्दिपुरको होटेल पुगियो र आजको दिनको अध्ययन अवलोकणको भ्रमण गरेकाछन् । दुवै सस्थामा एक अर्काे पदाधिकारीहरूले उपहार आदान प्रदान गर्ने कार्य सम्पन भएको थियो। सहभागीहरूले राखेको प्रस्नको सतिक उत्तर दिएको थियो । भ्रमण गरेर आफ्नो सस्थाले नयाँ कार्य गर्नु पर्ने फरक अध्ययनको निचोड निकालेको छ । २६ गते वन्दिपुर र लम्जुङमा कृषक वचत तथा ऋण सहकारी सस्था लि को अध्ययन र अवलोकण गरि हिजो राती भक्तपुर फर्कियो । भ्रमण सफलता पूर्वक सम्पन्न गरियो ।