उदघोषण तालिम सुरु


फाल्गुन २०, २०७७, बिहीबार | दिउँसो १२:२८ बजे | 35


भक्तपुरको इनाचोस्थित महेश्वरी  बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको आधारभूत तीनदिने उदघोषण तालिम सुरु भएको छ । संस्थाले सहकारी सदस्यहरूको क्षमता र दक्षता विकास गरि नेतृत्व विकासमा सहयोग पु¥याउने उद्देश्यले सो तालिम सुरू गरेको हो । तालिममा १५ जना प्रशिक्षार्थी रहेका छन् ।

Comments