तिम्रो मात्रहोईन मेरो....
फाल्गुन १८, २०७७, मङ्गलबार | विहान ०९:१९ बजे | 45
कुमार लघु
संसारमा तिम्रो मात्र होईन,मेरो पनि माया छ
माया विना यो जिवन चलाउन त गाह्रैछ हो
कहिले घुमफिरमा माया लाउन मनछ हो
कहिले त अंगालोमा वेरेर माया लाई दिउकि
साँचो माया लाउन त कसम खाई रहन पर्दैन्
चुकचुक माया लाउन त महँगो पर्छ त
हामीलाई चुकचुक मायाले लपक्कलाउन त ?
हामी लाउछौ माया,जुगजुग संगै वितउने माया
जिवनमा ऐचोपैचो मायाले कुनै तिखामेटिने छैन
जुगजुगको मायाले जिवनमा सर्लक्क तृर्खा मेट्छ
खानपान मेरी ऊनीले तयार पार्नलाईआत्तुरछ !
जीवनभरीको सेवा स्याहारलाईजमाउने
वाचा वन्धनमा कसमले उत्तिको भूमिका खेल्दोरहेछ
मायामा नोटको किन्चित गन्ध आउन दिने छैनौ
तिम्रो कसम म तिमी विना दुईछिन पनि
कसरी जिवनलाई आगडि बद्न सकौला ?
दुइ चारदिनको जिन्दगानीमा
म गर्छु तिमीविना सासफेर्न कसरी सकुला र ?
जिन्दगानीमा तिम्रो साथपाए
सुकिलो मायालाईसंगै बसेरकाटौला
भविष्य सुन्दरजीवनमा काटौला !