विस्का जात्राका घाइते भक्तपुर अस्पतालमा
बैशाख ५, २०८३, शनिबार | राति ०७:३८ बजे | 3140
भक्तपुर । विस्का जात्राको क्रममा शनिबार भैलख तान्ने क्रममा एकजना घाइते भएका छन् । रथ तान्ने क्रममा २२ वर्षीय विवेक धिमाल घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उनी रथबाट किचिएको नभई रथ तान्ने क्रममा घाइते भएको जनाइएको छ ।
तस्वीर सामाजिक सञ्जाल
