राष्ट्रिय युवा संघको उपमहासचिवमा योगेन्द्र (वाला) मनोनित
फाल्गुन १५, २०७७, शनिबार | विहान ११:३९ बजे | 25
राष्ट्रिय युवा संघ नेपालको दोश्रो पूर्ण बैठकबाट उपमहासचिवमा पूर्व माओवादी निकट काभ्रे जिल्ला तेमाल गाउँंपालिका ५ का युवा नेता योगेन्द्र लामा चयन भएका छन् । उपमहासचिव नियुक्त्ति भएपछि लामाले युबाहरुलाई एकताबद्ध बनाई सक्रियतापूर्वक पार्टीको गतिविधिमा लाग्ने र युवा संगठनलाई मजवुद बनाई सामृद नेपाल निर्माण लाग्ने तथा युवाहरुलाई सोरोजगार बनाउने कार्यमा आफु दृढ रहने बताए ।