प्रतिनिधिसभा पुनःस्थापनाको खुसीयाली मनाउर्दै प्रचण्ड–नेपाल


फाल्गुन ११, २०७७, मङ्गलबार | दिउँसो ०१:५९ बजे | 25


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापनाको खुसीयाली मनाएका छन्। बुधबारको आमसभाका लागि चितवनमा पुगेका दाहाल र नेपालले एक अर्कालाई लड्डु खुवाएर खुसी मनाएका थिए। त्यसअवसरमा अन्य कार्यकर्ता पनि उपस्थित थिए।

Comments