सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्याचौरासी पूजा ’ बीमा योजना शुभारम्भ
फाल्गुन ७, २०७७, शुक्रबार | विहान १०:२० बजे | 45
काठमाडौं, फागुन ७। सूर्या लाइफ इन्स्योरेन्सकम्पनीलिमिटेडले ‘सूर्याचौरासी पुजा ’ नामकनयाँबीमा योजनाबजारमाल्याएको छ । दिर्घ जीवन, समृद्ध भविष्यभन्ने सन्देशका साथ आज एक कार्यक्रमकाबिचइन्स्योरेन्सले योयोजनाबजारमाल्याएको हो। बीमा योजनाकोशुभारम्भशताब्दीपुरुष सत्यमोहन जोशीले उद्घाटन गुर्नभएकोहो ।
यस योजनामाबीमीतकोउमेर चौरासी वर्षपुग्दासम्म रक्षावरणगर्नेछ भने‘सूर्याचौरासी पुजा’बीमायोजनाले बीमाङ्कको२५०प्रतिशत सम्म बीमाकभर पर्दान गर्नेछ । साथैबीमितले बीमाशुल्कभुक्तानी अवधिपश्चातएकमुष्ठ आर्जितबोनसप्राप्त गर्नुका साथैसोपश्चातनिजको उमेर८३वर्ष नपुग्दासम्मबीमाङ्कको६प्रतिशतका दरले वार्षिकपेन्सनसमेत प्राप्तहुनेछ । अन्नततःबीमितको उमेर८३पुरा भइ ८४माप्रवेशगर्दा बीमितलाई बीमाङ्कको१५० प्रतिशतरकम बिमावापतकोअन्तिम भुक्तानीप्राप्त हुनेछ र सो रकमबाटबीमितले निजको चौरासी पूजाउत्सवका रुपमा धुमधामका साथमनाउन सक्नेछन्।
‘सूर्याचौरासीपुजा ’ बीमायोजना१६वर्ष देखी ६०वर्षसम्म उमेरका व्यक्तिहरुले१० देखी५० वर्षसम्मबीमाशुल्कभुक्तानी अवधीका लागिखरीद गर्न सक्नेछन् । न्युनतम १लाख रुपैयाबीमाङ्कक तोकिएको सो बीमायोजना एकल भुक्तानीतरिकामा समेत उपलब्धरहेको छ, भनेबीमा प्रारम्भकोदुईवर्षपछिबीमा अवधीभरबीमा सर्मपणरबीमालेख धितोमाकर्जासुविधाको समेतव्यवस्थारहेकोछ ।
कार्यक्रममा बोल्दैप्रमुख अतिथि जोशिले सूर्या लाइफ इन्स्योरेन्सले यो योजनाको शुभारम्भ गरेकोमा खुशी व्यक्त गदै सफलताको शुभकामना दिएका छन् । साथै उनले आगामी दिनमा यस योजनाले बृद्ध,बृद्धालगायत उत्पीडितलाई सहयोग पुग्नेमा आफु विश्वस्त रहेको बताए । जोशीले चौरासीपुजा के हो? कस्तो हो भन्ने विषयमाजोशीले प्रकाश पार्नुभएको थियो ।
यस्तै कार्यक्रममा सूर्या लाइफइन्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृति कम्पनीकासिओकमल कुमार खतिवडाले स्वागत गर्नुका साथै ‘सूर्या चौरासी पुजा ’नामकनयाँबीमा योजनाका बारेमा प्रकाश पार्नु भएकोथियो । प्रमुख खतिवडाले आगामीदिनमा यो योजनामा आफुहरु सधैं प्रयत्नशिलरहने बताउनुभयो । विगतका कार्यलाई आत्मासाथ गर्दै अगाडिबढ्नेदृढतापनिउनले व्यक्तगर्नुभयो ।
यस्तै कम्पनीका संस्थापकशेयरधनीविवेक झाले यो बीमायोजना करिब ५वर्षदेखिसन्चालनमा रहेको र दुई वर्षपछिमात्रैयसमा केहिपरिवर्तनआएकोबताउनुभयो । अबयस बीमा योजनाले भविष्यमाठूलोफड्को मार्ने उनले बताए । बीमा बजारमा अरुको पछाडि नलागेर आफंै दिन र लीन सक्नु पर्ने वातावरण नभएको बताउँदै उनले यस्तो वातावरण सिर्जना गर्नुपर्नेमाजोड दिनुभयो । उनले भने, ‘निड अनुसारमाबीमा बजारमा ल्याउनजरुरी छ, जुन प्रोडक आफैलाई किनौ किनौ लाग्छत्यो बिमानैबिक्छ ।’
साथै कम्पनीले सोही कार्यक्रममार्फत शताब्दीपुरुष सत्यमोहन जोशीलाई सम्मान समेत गरेको छ । यस्तै कम्पनीले संस्थागतसामाजिक उतरदायित्वअन्तर्गतः निःसहाय सेवा प्रदान,शान्तिनगरलाई तिन दिनको खर्च बाराबरको रकम सहयोग समेत गरेको छ ।
शताब्दीपुरुष सत्यमोहनजोशीकोप्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमशताब्दी पुरुष सत्यमोहनजोशी, कम्पनीका ब्रान्ड एम्बेसडर गायिका इन्दिरा जोशि, कम्पनीका संस्थापकशेयरधनीविवेक झा,कम्पनीकाअध्यक्ष केशब प्रसाद भट्टराईले संयुक्त रुपमासूर्याचौरासीपुजाबीमा योजनाको अनावरण गर्नु भएकोथियो ।
कार्यक्रममा कम्पनीकासंचालक समितिका सदस्यहरु, कम्पनीकम संस्थापक शेयरधनी , निमित्त प्रमुख कार्यकारी पवन कुमार खड्कालगायत विभागीय प्रमुखहरुको सहभागीता रहेको थियो ।