संसद नै निल्यो .......
फाल्गुन ७, २०७७, शुक्रबार | विहान ०२:३४ बजे | 20
कुमार लघु
नेपालमा संसद नै निल्यो
संसद नै निल्यो .......कसैले भनेको नतेर्ने
आफूले जे देखियो उही सत्यठाने
साईको भनु उसलाई मनपर्दैन्
सभ्य भनौँ हामीलाई पच्दैन
गरू के ?
बिकल्प त उहीँ जनादेश
लिनेदिने चुनाव हो
चुनावले को हो सत्य यथार्थमा छन्
जनताले सही निर्णय दिनेछन्
चुनावले मात्र पनि सत्य आउने होईन
चुनावले गुण्डा, डाका, अपराधी
जनताले छान्न नहुने हो
चुनावमा जनताले
सही निर्णयले
नजिक पुग्ने कोशिश गर्नुपर्छ ,
जब चुनावमा अर्काको नक्कललाई
उपयोग गर्छन् त थाहा लाग्नेछन्
कस्तो कम्युनिष्ट नक्कली सिध्दान्तका
पूँजिवादी तत्वसित मिल्न सक्ने
तामझाम उल्टेपुल्टो सल्केका
अर्धनारी जस्ता
भनाईको यथार्थता
पुरूष र नारी नै वन्न सक्ने छि
चुरा र टुप्पीलाई लाइ हिड्ने
जनताको आँखामा छद्दम भेसका
कुनै इज्जतको ख्यालनगर्ने
त्यस्तो नै चल्दो रहेछ त ..
जनताले कुन आँखाले र कानले सुनेका ?
संसद निल्दा चुईक नवोल्ने
वुध्दिजीवीहरू देसमा छ ?
के तपाईलाई वन्चरोले हान्दा नभाग्ने ?
अवश्य भाग्नु हुन्छ
सवैलाई ज्यान प्यारो हुन्छ !
तथस्थ गतिविधी ?
लौ देखाएको देखाएर वसे