भक्तपुर सुवर्णेश्वरबाट देखिएको तिहारको झिलिमिली रात


कार्तिक ४, २०८२, मङ्गलबार | साँझ ०५:४७ बजे | 22


भक्तपुर सुवर्णेश्वरबाट देखिएको तिहारको झिलिमिली रात

आज साँझ भक्तपुरको सुवर्णेश्वरबाट सुशील सैंजुले खिचिएको यस तस्वीरमा रात अद्भुत देखिन्छ। घर–घरमा बलेका रङ्गीन बत्ती र उज्यालोले तिहारको रौनक झल्किएको छ। सहरभरि फैलिएको झिलिमिलीले रातलाई पनि उज्यालो र खुशीको पर्वमा बदलिदिएको छ। तिहारको यो दृश्यले आशा, प्रेम र उज्यालोको सन्देश बोकेको छ जहाँ प्रत्येक बत्तीले खुशी र एकताको उज्यालो फैलाउँछ।

Comments