माघ २१ गतेदेखि जुत्ता, चप्पल तथा व्यापार मेला २०७७ सुरु हुदै
माघ १९, २०७७, सोमबार | दिउँसो ०२:११ बजे | 30
काठमाडौं । जुत्ता, चप्पलतथाव्यापार मेलाको आयोजनाहुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनअफ नेपालको आयोजनामामाघ २१गतेदेखि काठमाडौंको भृकटिमण्डपमा हुने भएकाहो ।
स्वदेशीउत्पादनको प्रवद्र्धन र विकासकानिमित्त यस एशोसिएसनले हरेक वर्ष झै यस वर्ष समेत जुत्तातथाचप्पलव्यापार मेलागर्ने भएको हो । आमउपभोक्ताहरुको विचमाआफ्नाउत्पादनहरु पु¥याउने परिचित गराउने मुख्यउद्धेश्यका साथसमग्र विग्रीएको अर्थतन्त्रलाई चलायमानबनाउन र व्यापारीक र व्यावसायीक कृयाकलापलाई सहजबनाउदै लैजान यस एशोसिएसनको आयोजनामा ँःब्ल् ँययतधभबच द्यगकष्लभकक भ्हउय २०७७ माघ २१देखि २०७७ फाल्गुण १० गते सम्मप्रर्दशनी मार्ग स्थित भृकुटीमण्डपमा आयोजना गर्न लागिएकोे आज एक कार्यक्रमको अयोजना गरेर बताइएको छ ।
उक्तकार्यक्रममा बोल्दै एफम्यानका अध्यक्ष कृष्ण कुमार फुयालले भने, ‘हामीले विषम परिस्थितीमा समेत गर्दै आएको यस प्रकारको मेलागतवर्ष फैलिएको कोभिड १९ को माहामारिका कारण गर्न नसक्दाआमउपभोक्तालाई पर्न गएको असरलाई मध्यनजर गर्दै हामिले सुरक्षालाई ध्यानमा राखेर फुटवेयर विजनेस एक्स्पो २०२१ आयोजनागर्न गइरहेको छौं । यो एक्स्पोमा हामिले सबै नेपाली ब्राण्डलाई एकै छानामुनी समेटेर ल्याएका छौं । यसले नेपाली जुत्ता चप्पल प्रेमिहरुलाई एकै स्थानमा सबै ब्राण्डका जुत्ता चप्पल आर्कषक छुटका साथ उपलब्ध गराउने जमर्कौ गरेका छौं ।’
उक्त कार्यक्रममा बोल्दै एफम्यानका पुर्व अध्यक्ष होमनाथ उपाध्यायले भने, ‘विगत एक वर्षदेखि अर्थतन्त्र थलिएका कारण नेपाली ग्राहकको क्रय शक्तिमा आएको ह्रासलाई ध्यानमा राखेर हामिले फुटवयर क्षेत्रलाई चलायमानबनाउँदै लैजाने उदेश्यका साथफुटवेयर एक्स्पो आयोजना गरेका छौं । स्वदेशी बस्तुको प्रर्वद्धन हाम्रो अभियानभन्ने नाराका साथ सुरुहुन लागेको यो एक्स्पोमा ग्राहकले भारी छुटका साथ सामानखरिद गर्न पाउनेछन् ।
फुटवेयर एक्स्पो २०२१ मा नेपाली ब्राण्डहरु फिटराइट, ल्याण्डवाक, फ्रस्टवाक÷आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतका सहभागी रहेका छन ।