काभ्रे कोशीपारि मादनकुँंडारी होमस्टपे सञ्चालन


माघ १५, २०७७, बिहीबार | विहान ०९:४२ बजे | 45


धुलिखेल । काभ्रेको कोशीपारि क्षेत्रमा सुविधासम्पन्न मादनकुँंडारी होमस्टे सञ्चालनमा ल्याइएको छ । चौरी देउराली गाउँंपालिका वडा नं ७ मादन ग्यागडाडामा गाउँंपालिकाकै पहिलो सुविधासम्पन्न होमस्टे सञ्चालनमा ल्याइएको हो । होमस्टे चार कोठे रहेको छ । कोशीपारि क्षेत्रलाई कृषि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न होमस्टे सञ्चालनमा ल्याइएको चौरीदेउराली होमस्टे सचालन समितिका संयोजक ज्ञानबहादुर लामाले बताए ।

फाेटाेमा हेर्नुहाेस्...

Comments