हार्दिक बधाई
माघ ४, २०७७, आइतबार | विहान ०४:४२ बजे | 70
स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा भक्तपुरका सदस्य एवं ए बि सि डि खबर मिडियाका शेयर सदस्य डा. राजेन्द्र कोजू कोभिड नेशनल हिरो अवार्ड २०७७ बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन व्यक्त गर्दछौं।