सचिब लीला गड्तौला (निरौला) लाई बधाई


पुष २२, २०७७, बुधबार | दिउँसो ०३:१८ बजे | 30


काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा नेपाल सरकारको विशिष्ट श्रेणीको सचिब जस्तो गरिमामय पदमा पदोन्नति हुनुभएकोकी  श्रीमती लीला गड्तौला (निरौला) लाई बधाई ज्ञापन गरिएको छ । सोलु केउँरेनी सेवा समाजका साथै समग्र अध्ययन अनुसन्धान केन्द्र नेपालकोतर्फबाट बधाई ज्ञापन गरिएको हो । समग्र अध्ययन अनुसन्धान केन्द्र नेपालकोतर्फबाट अध्यक्ष छन्दबिज्ञान निरौलाबाट  सम्मान, शुभकामना कार्यक्रम समापन गरी बधाई ज्ञापन गरिएको होे  ।

Comments