नवक्षितिज साप्ताहिक पत्रिका २५ औं वर्षमा 


बैशाख ९, २०८२, मङ्गलबार | विहान ०२:२९ बजे | 120


नवक्षितिज साप्ताहिक पत्रिका २५ औं वर्षमा 

बनेपा । नवक्षितिज साप्ताहिक बनेपाले आफ्नो रजत बर्षको सुभारम्भ गरेको छ । साप्ताहिकले स्थापनाको २४ वर्ष पुरा गरी २५ वर्ष आरम्भ गरेको अवसरमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यतामा रजत बर्षको सुरुवात गरेको हो । यसअघि सभामुख देवराज घिमिरले रजत बर्षको लोगो सार्वजनिक गर्नुभएको थियो ।

Comments