पार्टी महाधिवेशनका सहयोगीहरुलाई दिइयो धन्यवाद


2025-04-10 05:21:14

News Image

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौ महाधिवेशन सफल पार्न सहयोग गर्नेहरुलाई धन्वाद ज्ञापन गरिएको छ । पार्टी भक्तपुर नगरपालिका वडा नं १० समितिले एक कार्यक्रमको आयोजना गरी धन्यवाद ज्ञापन कार्यक्रम गरेको हो । साथै विस्का जात्रा तथा नयाँं वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम पनि भएको थियो । 
कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रिय सचिव प्रेम सुवाल रहेका थिए । कार्यक्रममा भनपा १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, लक्ष्मीप्रसाद चवाललगायतले धन्यवाद् ज्ञापन गरेका थिए । 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *