रक्तदान कार्यक्रम आयोजना


जेठ २५, २०७७, आइतबार | विहान ०८:४८ बजे | 5


आज मिति २०७७ जेष्ठ २५ गते आइतवार . भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर विद्य’तीय सामग्री व्यवसायी संघले संयुक्त रुपमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्यो । 
सुर्यविनायक स्थित थापा पार्टी प्यालेसमा भएको उक्त कार्यक्रमबाट ३६ प्याकेट रगत संकलन भएको छ । कार्यक्रमको सफल आयोजनामा भक्तप’र लायन्स सेवा समन्वय समिति र ब्लोडान भक्तप’रले सहयोग पुर्याएको थियो ।

[[img5]]
उक्त रक्तदान कार्यक्रम भक्तप’र उद्योग वाणिज्य संघ अन्तर्गत गठन भएको सामाजिक सेवा समितिको संयोजनमा भएको हो ।
[[img2]]
[[img3]]
[[img7]]

Comments