जनस्मृतिको ११औँ वार्षिक साधारण सभा


पुष १८, २०७७, शनिबार | विहान ०८:१६ बजे | 30


भक्तपुर । आज जनस्मृति वचत तथा ऋण सहकारी सस्था लि. को ११ औँ वार्षिक साधारण सभा व्यासी ः(२ ,भक्तपुरको उध्योग वाणिज्य संघको सभाहलमा भक्तपुर जिल्ला सहकारीका वर्तमान अध्यक्ष श्री कृष्ण गाविन्द लाखाज्यूको प्रमुख अतिथीको उपस्थितीमा र सस्थाको अध्यक्ष सभापतित्वमा कार्यक्रम भयो ।
उक्त कार्यक्रम कोभिड १९ लाई ध्यानमा राखीसतर्कका साथ भौतिकदूरीलाई कायमगरि सभा गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी कृष्ण गोविन्द लाखाज्यूले सभामा हाकुपतासी लगाई सभामा उपस्थिती हुनु नेवारजातीको रहन सहनको जगेर्ना गरेको र गरे जस्तै आफ्ना सन्थानहरूलाई नेवारी भाषा सिकाउनु पर्ने विषयमा ध्याना आकर्षण गर्नु भयो । यदि आमा वुवाले आफ्ना सन्तानहरूलाई नेवारीभाषा सिकउनु भएन न भने नेवारी भाषा लोप हुने अवस्थामा पुग्ने कुार वताउनु भयो । हाम्रो भाषा सम्वृध्द छ । नेवारी भाषामा सन्तानहरूलाई वोल्नु पर्छ ।लकडाउनको वेलामा पनि सहकारी सस्थाले जनताहरूलाई सस्थाले सेवा गरेको विषयमा तारिफ गर्नु भयो । चिनको उहानवाट कोरोना संसारभर फैलिएको होईन तर कोरोनाको रोगपत्ता लगाउन उहानवाट रोगको अनुसन्धान गरि कोरोनाको रोग पत्ता लगाएको हो। कोरोना अमेरिकामा उत्पादित हो भन्नुभयो ।
एक व्यक्ति एउँटै सहकारीमात्र सदस्य वन्दोवस्त समय सापेक्ष छैन भन्नू भयो । वढि व्याज दिनेमा खाता खाल्नु हुन्दैन् भन्नू भयो । सस्थाको वारेमा संचालकहरूलाई सुझाव पिन दिनु भयो । शेयर पूँजि राम्रो छ ।  आर्थिकस्थिती राम्रो छ । सञ्चालकहरू मिलेर अगाडि वढ्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा हरि प्रसाद वासुकलाले भ्कतपु नगर पालिकाले गरि रहेको गतिविधी वारेमा वोलेर सदस्यहरूलाई सहकारी भक्तपुर नगर पालिकाले १५९ वटाको जिम्मारहेको रनगर पालिबाले शिक्षा क्षेत्रमा कलेजहरू खोलेर जनताको सेवा गरेको ,त्यस्तै सम्पदा ,सास्कृतिक क्षेत्रको जगेर्ना,संरक्षण गरेको ,भनपाले देकोमिवा योजना,कमल विनायक योजना सञ्चालन गरेको पुस १० गतेको गोरखापत्रमा सूचना योजनाले जग्गा प्लानिङ्ग गरेको जानकारी दिएको हो । यो अन्तिम सिमाङ्कण होईन ,कसैलाई चित नवुझे योजना आयोगमा चिठ्ठीवाट जानकारी र असन्तोष व्यक्त गर्ने ठाउँ भएको कुरा भन्नुभयो । सूचनामा ३५ दिनको म्याद भएको जानकारी दिनुभयो । नगर पालिकाले खुल्ला ठाउँ ७५ रोपनी,३९७ वाटोको ठाउँ ,योजनाको २४.०३ ५ ,घरजग्गालाई २४ रोपनी,वाटोहरू १६ मिटरको ,१२ मिटरको देखि ८,७,६ मिटरको हुने र २४ किलो मिटरको जम्मजम्मी हुनेछ । त्यस्तै पाती,ढुङ्गेधारा, पोखरी ,खुल्ला चौर हुने, जग्गा नगर पालिकाले नलिने ,रिटेरिङ्गवाल वनाई सकेको ,ग्राभिलसम्म गर्ने उद्देश्य ,वडामा ५०,००,००० लाख वजेटले विकास निर्माण,उध्योगले जनताको स्वास्थमा असर गरेको, घरेलु उध्योग सञ्चालनको नाममा प्रदुष्न भएको उध्योग चलाएको ,बाल उध्यान निमार्ण गर्ने कुराहरूको जानकारी दिनु भयो ।त्यस्तै मित्र सहकारी सस्थाको प्रतिनिधीहरू हाम्रो अरनिको वचतका कुमार  लघु ( उपाध्क्षय ) अध्यक्ष इन्द्रायणी वचतका सत्य नारायण पक्काले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विभिन्न प्रतिबेदन कोषाध्यक्ष सुरेन्द्र सुवाल,जमुना महर्जन सचिव,अनिला सिन्ताकलले लेखा सुपरिवेक्षणको,धन्यवाद धनेन्द्रकुमार लासिवाले र उद्घोषण जमुना महर्जनले गर्नु भएको थियो । कार्यक्रममा सस्थाका सदस्यहरूलाई पुरस्कार र अतिथीहरूलाई मायाको चिन्ह वितरण गरेको थियो । सस्थाको वितिय अवस्था शेयर पूँजि रू ५२,९९,५००।००,कूल निक्षेपः(रू ३,०२,६२,८३१र४८ ,कूल कर्जा लगानी रू २,८८,६४,४६८र५७ ,कूल सम्पत्ति तथा दायित्व रू३,६६,८४,२८५र३५ पैसा छ । जनस्मृतिको ११औँ साधारण सभामा ५१५ भन्दा वढि सदस्यहरूको हस्ताक्षर भएको कुरा अध्यक्ष रामकृष्ण श्रेष्ठले वताउनु भई सभा विर्सजन गर्नु भएको थियो ।

Comments