आन्दोलनमा सरकारी कार्यकर्ताको घुसपैठ भएको युवा आन्दोलनकारीहरुको आरोप


चैत १४, २०८१, शुक्रबार | दिउँसो १२:१२ बजे | 40


आन्दोलनमा सरकारी कार्यकर्ताको घुसपैठ भएको युवा आन्दोलनकारीहरुको आरोप

काठमाडौं । अराजक गतिविधि गरेर हाम्रो शान्तिपुर्ण आन्दोलन बिथोल्न सरकारले आफ्नै कार्यकर्ता प्रयोग गरेको आरोप लगाइएको छ । आन्दोलनमा सहभागी युवाहरुले त्यस्तो अनुमान लगाएका छन् । घरबाट शान्तिपुर्ण आन्दोलन गर्ने भनेर निस्केका सोझा जनतालाई उक्साएर आफूहरुको शान्तिपुर्ण आन्दोलन बिथोल्ने प्रयास भएको भएको युवा आन्दोलनकारी राकेश वस्नेतले बताए । युवाहरुले थप आन्दोलन अब आ–आफ्नो ठाउंबाट गर्न आवहान गरेका छन् ।

Comments