कीर्तिपुरमा मनाइयो अन्तराष्टिय श्रमिक महिला दिवस


फाल्गुन २४, २०८१, शनिबार | दिउँसो ०२:४३ बजे | 65


कीर्तिपुरमा मनाइयो अन्तराष्टिय श्रमिक महिला दिवस

काठमाडौं । सम्पूर्ण कामदार वर्गका महिला एक होऔं ! समाजवादको प्रचार अभियानमा अघि बढौं !! भन्ने नाराका साथ ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार कीर्तिपुरमा प्रवचन कार्यक्रम सम्पन्न भयो । नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल थिए । कार्यक्रमको सभापतित्व आयोजक संघका अध्यक्ष अुनराधा थापामगरले गरेकी थिइन् । 
तस्वीर विकुराम तजलेबाट 

Comments