११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२५ सम्पन्न 


फाल्गुन २४, २०८१, शनिबार | विहान ०२:३९ बजे | 70


११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२५ सम्पन्न 

काठमाडौं । “सबै महिला र छोरीहरूको अधिकार ः समानता र सशक्तिकरणको हकदार“ भन्ने नाराका साथ काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२५ सम्पन्न गरिएको छ । कृषि वनमा आधारित महिला उद्यमी अनुभव र सिकाइ संगालो विमोचन तथा अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो । वन तथा वातावरण मन्त्रालय रेड कार्यन्वयन केन्द्रको आयोजनामा कार्यक्रम भएको थियो । 
 

Comments