सडक संघर्ष
  • Post Date 2020-12-24 21:16:30

कुमार लघु
सडकसंघर्ष अब चर्किन्छ ?
संसद विघटन,सडकसंघर्षहुन्छ !
कति पार्टीका नेताहरू एउँटैमा
दुई धार देखियो ,
वावुभन्दा छोरा जान्ने भएर ,
देसको राजनीति छताछुल्लछन्
नेकपा सित भागखाएर
यो अगाडि संसदमा सक्रियभएन
प्रतिपक्षभएर भूमिकामा उठन सकेन
के.पि.ओलीले देखाई दियो तमासा
संसद विघटनको अधिकारको उपयोग
नेकपा र नेकाँले  राजनीति के ग(र्याे ?
पार्टीको स्वार्थको निम्ति ग(र्याे
नेपाली जनताको निम्ति गरेको खोई ?
चुनावमा जान कुनै पार्टीले कल्पना गरेन,
खालि ताक्यो सरकार र सत्तामा मात्र
सत्तापक्षले वैशाख १७ र २७ गते तोक्यो
कतिले सडकसंघर्षको आवश्यक थाने
विघटनसंसदको पूनः स्थापना गर्न
संघर्ष पनि अति आवश्यक छ
पूनः स्थापना होला ,नहोला अब
सर्वच्चोको फैसलाको आदेश !
तै पार्टीहरू पुषको जाडोमा तातिन थाले
कार्यकर्तालाई राजनैतिक प्रशिक्षण दिन है
नेपाली जनता के होला कसो होला
सर्वच्चोको आदेसको पर्खाईमा रहयो ।

...

All Comments.......


Please Login/Register To Comments