इन्दुल केसीको कोसेली


फाल्गुन १४, २०८१, बुधबार | विहान १०:५८ बजे | 35


इन्दुल केसीको कोसेली

हरि मञ्जुश्री 
बिहानै मोबाइल कराउँछ र उताबाट सोधिन्छ — “अहिले कस्तो
छ ?”
म उत्तर दिन्छु । फेरि–फेरि उताबाट पटक–पटक सोधिन्छ — “कुन
डाक्टरलाई जचाउनुभो ? डाक्टरले के–के औषधि दियो ? दिएको औषधि
ठीक–ठीक समयमा खाइरहनुभएको त होला नि ? तातोपानीको बाफ
त लिइरहनुभएको छ ? बाफ लिन छोड्नु हुँदैन है !”
अनि अर्को दिन, फेरि अर्को दिन, हरेक दिनजसो र कहिलेकाहीँ त दिनमा दुई–
तीनपटक सोधिन्छ — “आज के खानुभयो ? तातो पानी खाइरहनुभएको छ ? पोलेको अदुवा
चुस्नुभयो त ? बेसार, अदुवा, ज्वानु, मरिच हालेर तताएको पानी नि ? सिगान र खकार
कत्तिको आएको छ ? खकार पहेंलो र चिप्लो छ कि छैन ? खोकी कम भयो कि उस्तै छ ?
घाँटी खसखसाइरहन्छ ?”
“एन्टिबायोटिक औषधि खानुभन्दा पहिले ग्यास्ट्रिकको औषधि खान नबिर्सनू नि, बोली
अलिअलि खुलेजस्तो छ, अब राम्ररी बोल्न सक्नुहुन्छ ? अब एकपटक खकार, रगत र
दिसापिसाब फेरि जचाउनुस्र के रिपोर्ट आयो मलाई सुनाउनुस्।” — फेरि अर्को दिन भनिन्छ ।
फेसबुकको म्यासेन्जरमा कहिले एउटा औषधिको नाउँ आउँछ, कहिले अर्को औषधिको
नाउँ आउँछ, कहिले जडिबुटी चिकित्सा यसरी गर्ने भनेर लेखिएको हुन्छ, कहिले प्राकृतिक
चिकित्साको कुरो लेखिएको हुन्छ, कहिले आफैँ अलि अस्वस्थ भएकाले आउन पाइनँ भनिएको
हुन्छ, कहिले छिटै स्वस्थ हुनोस्भन्ने शुभकामना पठाइएकोहुन्छ । कति हो कति !
बिरामी म भएको छु, निको पार्ने चासो अर्कालाई बढी छ । बिरामी भएर थला परेको छु
म । यो खाने र यो नखाने, यसो गर्ने र उसो गर्ने, यसो–यसो गरे छिटै उठ्न सकिन्छ भनेर
मैले हरेक दिन सल्लाह पाइरहेको हुन्छु उताबाट । बिरामी भएर सुतेको बेलामा मैले यस्ता
अनेक ‘कोसेली’ पाइरहेको हुन्छु ।
म बिरामी हुँदाको यस प्रसङ्गलाई एक छिनपछि जोड्ने, अहिले यहीँ छोड्ने गरी अब म
डा. इन्दुल केसीको कुरा गर्न थाल्छु ।
शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दुल केसीले शब्दयात्रा प्रकाशनमा एकपटक
प्राकृतिक चिकित्सासम्बन्धी शिविर नै चलाउनुभएको थियो । धेरैजना त्यस शिविरमा सहभागी
हुनुहुन्थ्यो । धेरैजनाले त्यस शिविरबाट फाइदा लिनुभएको थियो । आयुर्वेद, जडिबुटी, प्राकृतिक
आदि नाउँ दिइएका अनेकौँ चिकित्सा पद्धतिबाट उहाँ उपचार गराउनुहुन्छ । उहाँले
भनेअनुसारको उपचार पटक–पटक गर्ने मान्छे म पनि हुँ ।
एक दिन बिहान आठै बजेतिर मेरो घरमा उहाँ आइपुग्नुभो । भन्नुभो — “तपाईंलाई कस्तो
भो होला भन्ने लागिरह्यो र म आएँ । हिजो काठमाडौँमा बसेको थिएँ । कतिखेर पुगेर भेटौँ
जस्तो भइरहेको थियो । बिहान उठ्नेबित्तिकै एक ग्लास तातो पानी खाएँ र कोटेश्वरबाट गाडी
चढिहालेँ । अहिले कस्तो छ तपाईंलाई ?”
उमेरले ८४ वर्ष पुगेको मान्छे माघ महिनाको जाडोमा थुरथुर काम्दै
काठमाडौँबाट सार्वजनिक गाडी चढेर बिहान ८ बजे मेरो घरमा आइपुग्नुभएको थियो ।
मैले आफ्नो स्वास्थ्यका बारेमा उहाँलाई सुनाएँ ।
झोलाबाट ‘कोसेली’ झिकेर मलाई दिँदै बडो गम्भीर स्वरमा उहाँले भन्नुभयो — “हरिजी
! तपाईं छिटै स्वस्थ हुनुभएन भने त घरका मान्छेलाई तनाव हुन्छ, हामीजस्ता
शुभचिन्तकहरूमा खिन्नता बढ्छ, शब्दयात्रा प्रकाशनको बिजोग हुन्छ, कार्यक्रमहरू लथालिङ्ग
हुन्छन्। हामीले गर्नुपर्ने कैयौँ कामहरू तपाईंसँगै जोडिएका छन्, तपाईं छिटै स्वस्थ नभए ती
भताभुङ्ग हुन्छन् । अब तपाईंले आत्मविश्वास बढाउनुपर्छ । मलाई निको भइसक्यो, म अब
उठेर हिँड्न सक्छु, पहिलेको जस्तै काम गर्न सक्छु भन्ने ठानेर अलिअलि हिँड्न र काम
गर्न थाल्नुपर्छ । मन कमजोर भयो भने शरीर त्यसभन्दा बढी कमजोर हुन्छ ।”
उहाँको कुरा सुनेर म साँच्चै द्रवित भएँ त्यस बेला । आँखाबाट आँसु नझारीकन मनमनै
रोएँ । अभिभावकको भूमिकामा रहेको मान्छेले खेलेको अभिभावकीय भूमिका मैले त्यस बेला
अनुभूत गरेँ । उहाँले हरेक दिन बिहान मोबाइलमा फोन गरेर स्वास्थ्यको अवस्थाबारे जानकारी
लिएको र फेसबुकको म्यासेन्जरमा औषधिहरू लेखेर पठाएको शुभचिन्तन र शुभकर्मलाई नै
बिरामी अवस्थामा मैलेपाएको कोसेलीका रूपमा अघि उल्लेख गरेको हुँ ।
२०८१ सालको माघ १ गतेदेखि खाएको ज्वरोले ११ गतेका दिन बिदा लियो, तर कमजोरी
र खोकीले बिदा लिएनन्। माघ १९ गतेदेखि म हिँड्न थालेँ । फागुनकोदोस्रो सातासम्म पनि
म औषधि खाइरहेको छु । तर घाँटी खसखसाउने र खोकी लाग्ने क्रम रोकिएको छैन । तर
मेरो मन बलियो छ । म यस्ता सानातिना अस्वस्थतालाई जित्न सक्छु भन्ने मलाई थाहा छ ।
अचेल पनि हरेक दिनजसो डा. इन्दुल केसीसँग मोबाइलमा मेरो वार्तालाप हुन्छ । कुनै–
कनै दिन उहाँ मेरो स्वास्थ्य–अवस्थाका बारेमा सोध्न बिर्सिनुहुन्छ । त्यस बेला मलाई लाग्छ —
अहिले तपाईंलाई कस्तो छ भनेर फेरि सोधिदिए पनि हुन्थ्यो नि ! अब यो औषधि खानोस्भनेर
फेरि पनि भनिदिए हुन्थ्यो नि ! परिपक्व अभिभावकका रूपमा उहाँले दिनदिनै ‘कोसेली’ दिने
गरे मलाई कति जाती हुन्थ्यो !

इन्दुल के सीको कोसेली
— हरि मञ्जुश्री —

बिहानैमोिाइल कराउँछ र उतािाट सोबिन्छ — “अबहलेकस्तो छ रु”
म उत्तर बिन्छु। फे रर–फे रर उतािाट पटक–पटक सोबिन्छ — “कुन डाक्टरलाई जचाउनभुो रु डाक्टरलेके–के औषबि
बियो रु बिएको औषबि ठीक–ठीक समयमा खाइरहनभुएको त होला बन रु तातो पानीको िाफ त बलइरहनभुएको छ रु िाफ
बलन छोड्नुह िँनै है१”
अबन अको बिन, फे रर अको बिन, हरेक बिनजसो र कबहलेकाहीँत बिनमा िईु–तीनपटक सोबिन्छ — “आज केखानभु यो रु
तातो पानी खाइरहनभुएको छ रु पोलेको अिवुा चस्ुनभु यो त रु िेसार, अिवुा, ज्वान, ु मररच हालेर तताएको पानी बन रु बसगान
र खकार कबत्तको आएको छ रु खकार पहेंलो र बचप्लो छ बक छैन रु खोकी कम भयो बक उस्तैछ रु घाँटी खसखसाइरहन्छ रु”
“एबन्टिायोबटक औषबि खानभुन्िा पबहलेग्याबस्िकको औषबि खान नबिससनूबन, िोली अबलअबल खलुेजस्तो छ, अि
राम्ररी िोल्न सक्नहु न्छ रु अि एकपटक खकार, रगत र बिसाबपसाि फे रर जचाउनसु्र के ररपोटस आयो मलाई सनुाउनसु्।” —
फे रर अको बिन भबनन्छ ।
फेसिकको ु म्यासेन्जरमा कबहलेएउटा औषबिको नाउँआउँछ, कबहलेअको औषबिको नाउँआउँछ, कबहलेजबडिटुी
बचबकत्सा यसरी गनेभनेर लेबखएको ह न्छ, कबहलेप्राकृबतक बचबकत्साको कुरो लेबखएको ह न्छ, कबहलेआफै ँअबल अस्वस्थ
भएकालेआउन पाइनँभबनएको ह न्छ, कबहलेबछटैस्वस्थ ह नोस्भन्नेशभुकामना पठाइएको ह न्छ । कबत हो कबत १
बिरामी म भएको छु, बनको पानेचासो अकासलाई िढी छ । बिरामी भएर थला परेको छु म । यो खानेर यो नखाने,
यसो गनेर उसो गने, यसो–यसो गरेबछटैउठ्न सबकन्छ भनेर मैलेहरेक बिन सल्लाह पाइरहेको ह न्छुउतािाट । बिरामी भएर
सतुेको िेलामा मैलेयस्ता अनेक ‘कोसेली’ पाइरहेको ह न्छु।
म बिरामी ह िाँको यस प्रसङ्गलाई एक बछनपबछ जोड्ने, अबहलेयहीँछोड्नेगरी अि म डा। इन्िलु के सीको कुरा गनस
थाल्छु।
शब्ियात्रा प्रकाशनका आजीवन सिस्य डा। इन्िलु के सीलेशब्ियात्रा प्रकाशनमा एकपटक प्राकृबतक बचबकत्सासम्िन्िी
बशबवर नैचलाउनभुएको बथयो । िेरैजना त्यस बशबवरमा सहभागी ह नहु न््यो । िेरैजनालेत्यस बशबवरिाट फाइिा बलनभुएको
बथयो । आयवुेि, जबडिटुी, प्राकृबतक आबि नाउँ बिइएका अनेक ँबचबकत्सा पद्धबतिाट उहाँउपचार गराउनहु न्छ । उहाँले
भनेअनसुारको उपचार पटक–पटक गनेमान्छेम पबन ह ँ।
एक बिन बिहान आठैिजेबतर मेरो घरमा उहाँआइपग्ुनभुो । भन्नभुो — “तपाईलं
ाई कस्तो भो होला भन्नेलाबगरह्यो र
म आएँ। बहजो काठमाड ँमा िसेको बथएँ। कबतखेर पगुेर भेट ँजस्तो भइरहेको बथयो । बिहान उठ्नेबिबत्तकै एक ग्लास तातो
पानी खाएँर कोटेश्वरिाट गाडी चबढहाले ँ। अबहलेकस्तो छ तपाईलं
ाई रु”
उमेरले८४ वषसपगुेको मान्छेमाघ मबहनाको जाडोमा थरुथरु काम्िैकाठमाड ँिाट सावसजबनक गाडी चढेर बिहान ८ िजे
मेरो घरमा आइपग्ुनभुएको बथयो ।
मैलेआफ्नो स्वास््यका िारेमा उहाँलाई सनुाएँ।
झोलािाट ‘कोसेली’ बझके र मलाई बिँिैिडो गम्भीर स्वरमा उहाँलेभन्नभुयो — “हररजी १ तपाई ं
बछटैस्वस्थ ह नभुएन
भनेत घरका मान्छेलाई तनाव ह न्छ, हामीजस्ता शभुबचन्तकहरूमा बखन्नता िढ्छ, शब्ियात्रा प्रकाशनको बिजोग ह न्छ, कायसक्रमहरू
लथाबलङ्ग ह न्छन्। हामीलेगनपसुनेकै य ँकामहरू तपाईसं गँैजोबडएका छन, ् तपाई ं
बछटैस्वस्थ नभए ती भताभङु्ग ह न्छन्। अि
तपाईलं ेआत्मबवश्वास िढाउनपुछस । मलाई बनको भइसक्यो, म अि उठेर बहडँ्न सक्छु, पबहलेको जस्तैकाम गनससक्छुभन्नेठानेर
अबलअबल बहडँ्न र काम गनस थाल्नपुछस । मन कमजोर भयो भनेशरीर त्यसभन्िा िढी कमजोर ह न्छ ।”
उहाँको कुरा सनुेर म साँच्चैद्रबवत भएँत्यस िेला । आँखािाट आँसुनझारीकन मनमनैरोएँ। अबभभावकको भबूमकामा
रहेको मान्छेलेखेलेको अबभभावकीय भबूमका मैलेत्यस िेला अनभु तू गरे ँ। उहाँलेहरेक बिन बिहान मोिाइलमा फोन गरेर
स्वास््यको अवस्थािारे जानकारी बलएको र फेसिकु को म्यासेन्जरमा औषबिहरू लेखेर पठाएको शभुबचन्तन र शभुकमसलाई नै
बिरामी अवस्थामा मैलेपाएको कोसेलीका रूपमा अबघ उल्लेख गरेको ह ँ।
२०८१ सालको माघ १ गतेिेबख खाएको ज्वरोले११ गतेका बिन बििा बलयो, तर कमजोरी र खोकीलेबििा बलएनन्।
माघ १९ गतेिेबख म बहडँ्न थाले ँ। फागनुको िोस्रो सातासम्म पबन म औषबि खाइरहेको छु। तर घाँटी खसखसाउनेर खोकी
लाग्नेक्रम रोबकएको छैन । तर मेरो मन िबलयो छ । म यस्ता सानाबतना अस्वस्थतालाई बजत्न सक्छुभन्नेमलाई थाहा छ ।
अचेल पबन हरेक बिनजसो डा। इन्िलु के सीसँग मोिाइलमा मेरो वातासलाप ह न्छ । कुन–ैकनैबिन उहाँ मेरो स्वास््य–
अवस्थाका िारेमा सोध्न बिबससनहु न्छ । त्यस िेला मलाई लाग्छ — अबहलेतपाईलं
ाई कस्तो छ भनेर फे रर सोबिबिए पबन ह न््यो
बन १ अि यो औषबि खानोस्भनेर फे रर पबन भबनबिए ह न््यो बन १ पररपक्व अबभभावकका रूपमा उहाँलेबिनबिनै‘कोसेली’
बिनेगरेमलाई कबत जाती ह न््यो १

Comments