भक्तपुरमा महाअधिवेशन है


फाल्गुन १३, २०८१, मङ्गलबार | विहान ०७:१४ बजे | 15


भक्तपुरमा महाअधिवेशन है

कुमार लघु,ख्वप मेरो हाम्रो भक्तपुरमा महाअधिवेशन फागुण १६ गते उद्घघाटन -र्याली ल है सबै नेपाली सहभागरि हुन पर्ने हो है कला र साँस्कृतिक धनी भक्तपुरमा कुन भनी सोध्ने होला नेमकिपाकाे हो विहानकाे १० वजेसुरू हुने जुलुश देशको कुनाकुना र जिल्लावाट सहभागी ८आैँमहाअधिवेन र ५१आैँस्थापना दिवश नेमकिपाको झण्डा बाेकेर एकत्रित पार्नुछ आउनुस् हामी भाग लिई सरिक होआै हामीले देखाउनु नै छ नेमकिपाको भेलामा आ आफ्नो उपस्थिती एकताको बल है । २०८१/११/१३

Comments