जगातीमा वस स्टपको काम सुरु ः उठ्यो आकाशे पुलको विषय


फाल्गुन १०, २०८१, शनिबार | विहान ०५:२९ बजे | 100


जगातीमा वस स्टपको काम सुरु ः उठ्यो आकाशे पुलको विषय

जगाती बस स्टपको प्रारम्भिक चरण सुरु भएको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको पुरानो जगातीमा वस स्टपको कार्य सुरु भएको हो । यसअघि स्थानीयले परापूर्वकालदेखि चल्दै आएको वस स्टप हटाउन खोजेको भन्दै आन्दोलन गरेका थिए । आन्दोलन सफल भएर सहमतिपछि अहिले त्यहाँं काम सुरु भएको हो । 
वस स्टपको समस्या समाधान भएसँंगै आकासे पुलको पनि निर्माण बस स्टपको नजिक नै हुनुपर्छ भनेर आवाज उठन थालेको छ । टेक्निकली पनि त्यही नै हुन्छ भन्दै आन्दोलनका संयोजक सीताराम खाइतूले त्यस्तो माग उठाएका हुन् । 

Comments