उपभोक्ता अदालत गठन ः मञ्चद्धारा स्वागत


2025-02-05 13:51:56

News Image

उपभोक्ता अधिकारकर्मीहरुको चार दशक लामो संघर्षको नतिजाको रुपमा नेपाल सरकारले उपभोक्ता अदालत गठन गरेको छ । उपभोक्ता आन्दोलनको क्रममा पहिला कोशेढुंगाको रुपमा २०५४ सालमा उपभोक्ता संरक्षण ऐन, २०५४ नेपाली जनताले ६ वटा अधिकार सहित प्राप्त गरेको थियो । 
२०६२ को राजनैतिक आन्दोलनपछि नेपालको संबिधान २०७२ को धारा ४४ मा मौलिक अधिकारको रुपमा उपभोक्ताको हक प्राप्त भएको हो । अहिले तेश्रो ठूलो उपलव्धीको रुपमा काठमाडौं उपत्यकाका तिनै जिल्लाको भूगोललाई आधार मानि उपभोक्ता अदालत गठन गरेकोमा राष्ट््िरय उपभोक्ता मन्चको केन्द्रीय कार्य समितिको आज मिति २०८१ माघ २३ गते बुधवार बसेको बैठकले नेपाल सरकारलाई हार्दिक बधाइ सहित धन्यवाद ज्ञापन गर्दै उपभोक्ता अदालतको राष्टिय उपभोक्ता मञ्चले स्वागत गरेको छ ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *