भक्तपुर लेडी जेसीजमा सरू


माघ १७, २०८१, बिहीबार | दिउँसो ०१:५७ बजे | 55


भक्तपुर लेडी जेसीजमा सरू

भक्तपुर । भक्तपुर लेडी जेसीज २०२५ मा जेसी सरु शिल्पकारले नेतृत्व पाएकी छिन् । बिहीबार भक्तपुरमा संयुक्त पदस्थापन तथा पुरस्कार वितरण समारोहमा उनलाई एक कार्यक्रमवीच २०२४ का अध्यक्ष जेसी प्रजु मुखियाले पद हस्तान्तरण गरिन् । सरु भक्तपुर लेडी जेसीजको ३२ औ अध्यक्ष हुन् । 
 

Comments