रविको वडामा सकियो वडा सम्मेलन ः अध्यक्षमा लामिछाने


पुष २४, २०८१, बुधबार | विहान ०६:११ बजे | 35


रविको वडामा सकियो वडा सम्मेलन ः अध्यक्षमा लामिछाने

भक्तपुर । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेको जन्मथलो भक्तपुरको चाँगुनारायण नगरपालिका वडा ७ मा बुधबार पार्टीको वडा अधिवेशन सम्पन्न भएको छ । रास्वपा केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक सन्तोष परियारको प्रमुख अतिथिमा वडा सम्मेलन सम्पन्न भएको हो । अधिवेशनबाट प्रेम लामिछानेको नेतृत्वमा ९ सदस्यीय वडा समिति सर्वसम्मत चयन भएको छ । वडा सम्मेलन उदघाटन कार्यक्रममा पार्टीबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदबार साजन विक, रुकेस रञ्जितलगायतले सम्वोधन गरेका थिए ।

Comments