चीनमा महाभूकम्प ः नेपालमासम्म धक्का


पुष २३, २०८१, मङ्गलबार | विहान ०१:३५ बजे | 110


चीनमा महाभूकम्प ः नेपालमासम्म धक्का

काठमाडौं । भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ६.९ म्याग्निच्युडको भूकम्प चीनमा गएको हो । काठमाडौंलगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर तथा तराईका जिल्लासम्म धक्का महसुस भएको छ । क्षति विवरण आउन बाँंकी नै छ ।

Comments