काठमाडौं उपत्यकामा भूकम्प ः कहाँं के भयो ?


पुष २३, २०८१, मङ्गलबार | विहान ०१:२३ बजे | 45


काठमाडौं उपत्यकामा भूकम्प ः कहाँं के भयो ?

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।

Comments