पेट्रोलियम पदार्थको मूल्य बढाए


पुष १६, २०८१, मङ्गलबार | दिउँसो ०२:५५ बजे | 50


पेट्रोलियम पदार्थको मूल्य बढाए

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मंगलबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो। निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको छ।

Comments