तामाङ पत्रकार संघको महाधिवेशन सम्पन्न ः एवीसीडीका लामा विजयी
पुष १४, २०८१, आइतबार | विहान ०४:३० बजे | 125
काठमाडौं । तामाङ पत्रकार संघको सातौं राष्ट्रिय महाधिवेशन राजधानीमा सम्पन्न भएको छ । अधिवेवशनबाट नेत्र तामाङको नेतृत्वमा नयाँं कार्य समिति निर्वाचित भएको छ । कार्यसमिति सदस्यमा एवीसीडी खवर अनलाइनका संगम लामा पनि निर्वाचित भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरु
अध्यक्षः
नेत्र तामाङ
वरिष्ठ उपाध्यक्षः
तिर्थमान बल
उपाध्यक्षः
डोल्माछिरिङ तामाङ
साहिला तामाङ
शिशिर दोङ
महासचिवः
सरस्वती तामाङ
सचिवः
आदर्श थोकर
जिबी लामा
मिक्साङ वाइबा
कोषाध्यक्षः
हिरामान बल
केन्द्रिय सदस्य खुल्लाः
अमृता तामाङ
अञ्जली तामाङ
पासाङ घिसिङ
सुदिन दोङ
संगम लामा
श्यामलाल लामा
बागमती प्रदेशबाट केन्द्रिय सदस्यमा निर्वाचितः
आर्जुन तामाङ
मान काजी तामाङ
सन्तोष योन्जन तामाङ
शान्ती थिङ
राज कुमार स्याङ्बो
राधिका लो तामाङ
श्याम बहादुर तामाङ
कोशी प्रदेशबाट केन्द्रिय सदस्यमा निर्वाचितः
अनुप योन्जन
सन्तोषीकला तामाङ
मधेश प्रदेशबाट केन्द्रिय सदस्यमा निर्वाचितः
साङ बहादुर लो (राजु )