वडा अध्यक्ष चवालको शवदाहमा हजारौं सहभागी
पुष १३, २०८१, शनिबार | विहान ०८:१८ बजे | 150
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ४ पोटरी स्वायरका निवर्तमान वडा अध्यक्ष कुमार चवालको निधन भएको छ । उनको शुक्रबार साँंझ साढे पाँंच बजे निधन भएको जनाइएको छ ।
स्वर्गीय चवालको शनिबार नै भक्तपुरको भेलुखेलमा दाहसंस्कार गरिएको छ । उनी मृर्गाैला रोगी रहेको बताइएको छ ।
समाजसेवीसमेत रहेका उनको दाहसंस्कारमा श्रद्धाञ्जलि अपर्ण गर्न हजारौं वडाबासी तथा भक्तपुरबासी सहभागी भएका थिए ।