आजदेखि भक्तपुर महोत्सव ः नौका विहार गर्ने भए कमलविनायक आउनुस्
मंसिर २८, २०८१, शुक्रबार | विहान १२:५५ बजे | 35
भक्तपुर । पाँंचदिने भक्तपुर महोत्सव शुक्रबारदेखि सुरु भएको छ । महोत्सवको उदघाटन विहान ११ बजे भक्तपुरको दरवार क्षेत्रमा हुँंदैछ ।
महोत्सवमा भक्तपुर नगरभरि विभिन्न गतिविधिहरु हुँंदैछ । यो क्रममा भत्तपुरको कमलविनायक पोखरीमा नौका विहार (डुंगामा चढने) व्यवस्था छ । त्यसका लागि प्रतिव्यक्ति रु १०० शूलक लाग्ने जनाइएको छ ।