लैंगिक हिंसाविरुद्ध गीतिनाटक


मंसिर २५, २०८१, मङ्गलबार | दिउँसो ०२:४९ बजे | 35


लैंगिक हिंसाविरुद्ध गीतिनाटक

काठमाडौं । लैंगिक हिंसाविरुद्ध को १६ दिने अभियानको क्रममा मंगलबार राजधानीमा अन्तरसंवाद कार्यक्रम भएको छ । हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने नाराका साथ भएको कार्यक्रममा लैंगिक हिंसाविरुद्धको अभियानमा गीती नाटक, प्रस्तुतिकरण तथा प्राकृतिक स्रोत महिला अधिकार विषयक अन्तर–संवाद कार्यक्रम भएको हो । कार्यक्रम अल्फा हाउस नयाँ बानेश्वर काठमाडौंमा भएको हो ।

Comments